Logo

८ वर्ष विते पनि पूरा हुन सकेन प्रसारण लाईन

काठमाडौं । सिंगटी– लामोसाँघु प्रसारण लाइन अलपत्र परेको छ । दुई वर्षमा पूरा गर्ने गरी ८ वर्षअघि ठेक्का सम्झौता भएको उक्त आयोजना अहिलेसम्म पुरा हुन नसक्दा अलपत्र परेको हो । प्रसारण लाइन नबन्दा सिप्रिङ खोला लगायतको बिजुली खेरगइरहेको छ भने यसबाट लगानीकर्ताले विगत पाँच वर्षदेखि करोडौं रुपैयाँको वार्षिक घाटा व्यहोर्दै आएको छ । १३२ केभी…