Logo

आइएमई र ब्लु क्रसबीच सम्झौता, आइएमइका बिमितलाई ब्लु क्रसमा उपचार सेवा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पताल बिच सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सहकार्यका लागि शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पताल बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त…