Logo

ब्यापारघाटा कम गर्न लगानी बढाउनुपर्छ : पूर्वमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालको तिब्रगतिमा आर्थिक विकास गर्न लगानीमा वृद्धि गर्नुपर्ने जानकारी दिएका छन ।बिहिबार साउथ एशिया नेटवर्क अफ इकोनोमिक रिसर्च इन्टिच्यूट (सानेई) को १५ औं वार्षिक सम्मेलनमा बोल्दै महतले निर्यात आयातको दर घट्दोक्रममा रहेको र व्यापार घाटा चुलिँदो रहेको भन्दै उत्पादन बढाउन लगानी बढाउनुपर्ने बताएका हुन । ‘यसअघि रेमिट्यान्सले भूक्तानी संतुलन…