Logo

जेठमा बजेट ल्याएपनी खर्चमा ‘नो इफेक्ट’, दैनिक ३ अर्ब विकास खर्च गर्नुपर्ने दबाब

काठमाडौं । पूँजीगत खर्च परिचालनमा सधै पछाडि पर्दै आएको सरकारलाई यस पटक पनि लक्ष्य भेटाउन ठूलो चुनौती खडा भएको छ । पूँजीगत खर्च परिचालनलाई प्रधानमन्त्री तथा अर्थमन्त्रीले आफु मातहतका निकायलाई पटक पटक निर्देशन दिएपनि बजेट परिचालन भने एकदमै न्यून रहेको छ । सरकारले चालू आर्थिक बर्षमा उच्च रुपमा पूँजीगत खर्च परिचालन गरी पुर्ननिर्माणलाई द्वूत गतिमा…