Logo

व्यवसाय गर्न नेपाल दक्षिण एसियाकै तेस्रो सजिलो देश, साना लगानीकर्ता सुरक्षामा अगाडी

काठमाडौं । व्यवसाय सञ्चालन गर्न सहज देशमध्य नेपाल दक्षिण एसियाली देशको सुचीमा तेस्रो स्थानमा परेको छ । विश्व बैङ्क समुहले नेपाली समय अनुसार मङ्गलबार राति सार्वजनिक गरेको ‘डुइङ बिजनेस’ प्रतिवेदन अनुसार नेपाल भुटान र भारतपछि तेस्रो स्थानमा परेको हो । विश्वभरका १९० देश समेटिएको प्रतिवेदनमा नेपालले १०५ औं स्थान प्राप्त गरेको छ । दक्षिण एसियामा…