Logo

कनकमणीको होटलले तिर्यो ३ लाख जरिवाना, दियो थ्रीफेज लाईनको लागि आवेदन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चोरीको आरोपमा हिमालय अर्गानिक होटललाई ३ लाख ३० हजार २ सय २४ रुपैया जरिवाना तिराएको छ । पत्रकार कमलमणी दिक्षीतद्धारा संचालित उक्त होटलले हुकिङ गरि विद्युत चोरी गरेको आरोपमा प्राधिकरणले पक्राउ गरेको थियो । होटलले जरिवाना तिरेसंगै थ्री फेज लाईनको लागि आवेदन पनि दिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको…