Logo

वाम गठबन्धन ३५ स्थानमा विजयी, कांग्रेस ६ स्थानमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनले ३५ स्थानमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले २४ र माओवादी केन्द्रले ११ स्थानमा जित हासिल गरेको हो । बाम गठबन्धनले अझै पनि ७८ स्थानमा आफ्नो अग्रता कायम राखिरहेको छ । जसमध्ये एमालेले ५६ र माओवादी केन्द्रले २२ स्थानमा अग्रता कायम राखेका हुन् । यता नेपाली…