Logo

कनकमणी दिक्षीतको अर्गानिक हिमालय होटल विद्युत चोरीमा संलग्न, सुरक्षागार्ड र विद्युत उपकरण नियन्त्रणमा

काठमाडौं । काभ्रेको अर्गानिक हिमालय होटलले विद्युत चोरी गरेको फेला परेको छ । कनकमणी दिक्षीतद्धारा सञ्चालित काभ्रेको नमोबुद्ध नगरपालिका १ मथुरापाटीस्थित सो होटलले विजुली चोरेको फेला परेको हो । सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले होटलले प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग गरेको फेला पारेको हो । टोलीले होटलको…