काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले तेह्रथुमको लालिगुंरास नगरपालिकामा शाखा विस्तार गरेको छ । शनिबार विस्तार गरेको उक्त शाखाको बैंक संचालक समितिकका सदस्य रबीन्द्र लाल श्रेष्ठले उदघाटन गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बसन्तपुर क्षेत्र ब्यापारिक हिसाबले पनि महत्वपूर्ण भएकाले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गरि स्थानीय ब्यापारलाई अगाडि…