Logo

क्रस होल्डिङ भएका बीमा कम्पनीलाई ‘फोर्सफुल्ली’ मर्जर, क्यापिटल प्लान कुर्दै बीमा समिति

काठमाडौं । बीमा समितिले क्रस होल्डिङ भएका बीमा कम्पनीहरुलाई फोर्सफुल्ली मर्जरमा लैजाने भएको छ । एउटै व्यक्तिले ३÷४ वटा बीमा कम्पनीको सेयर होल्डिङ गरेको हुन सक्ने भएकाले त्यस्ता कम्पनीको छानविन गरी फोर्सफुल्ली मर्जरमा लैजाने तयारी गरेको बीमा समितिले जानकारी दिएको छ । बीमा समितिले यही असार अन्तिमसम्ममा बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब र २…