Logo

रेनोको सर्भिस भेइकलको सेवा, कारमा आउने ८० प्रतिशत समस्या समाधान

काठमाडौं । एड्भान्स अटो मोवाइल प्रालिले रेनो वर्कशप अन हुइल’ वाउ नामक सर्भिस भेइकल रेनोका उपभोक्ताहरुलाई सेवा सुरुवात गरेको छ । कम्पनी रेनोको लागि नेपालको आधिकारीक बितरक हो । रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो । रेनोको यो सेवाले बिशेष गरि काठमाडौँ उपत्यका भर सेवा प्रदान गर्ने जानकारी दिएको…