काठमाडौं । चालू आर्थिक बर्षको पछिल्लो ३ महिनामा होटल तथा रेष्टुराँ दर्ता हुने क्रम बढेको छ । कम्पनी रजिस्टार कार्यालयको तथ्याङ्क अनुसार २०७५ बैशाखदेखि अहिलेसम्म ३ सय ६४ वटा होटल, लज, रेष्टुँरा तथा बार सञ्चालनको लागि दर्ता भएका हुन । कार्यालयको तथ्याङक अनुसार सुरुको ३ महिनामा दर्ता हुनेमा १ लाख रुपैयाँ अधिकृत पूँजी भएको होटल,…