Logo

नुवाकोटमा एमालेका नारायण खतिवडा विजयी, हेवीवेट अर्जुननरसिंह केसी साढे १० हजार मतले पराजित

नुवाकोट । प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटबाट बामगठबन्धनका उम्मेदवार नारायणप्रसाद खतिवडा विजयी भएका छन् । नुवाकोट क्षेत्र नम्बर २ बाट बामगठबन्धनकातर्फबाट नेकपा एमालेका उम्मेदवार खतिवडा विजयी भएका हुन् । खतिवडाले नेपाली कांग्रेसका हेवीवेट नेता अर्जुननरसिंह केसीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् । खतिवडाले ३६ हजार ८ सय ९२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी केसीले २६ हजार ३…