काठमाडौं । केरुङ-काठमाडौं रेलमार्ग २ खर्ब ५७ अर्ब लागतमा निर्माण हुने भएको छ । चीन सरकारले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनका अनुसार उक्त रेलमार्गको निर्माण अवधि करीव ९ बर्ष लाग्ने अनुमान गरिएको छ । ७२ दशमलव २५ किलोमिटर लम्बाई रहेको उक्त रेलमार्गको चीन सरकारले प्रारम्भिक अध्ययन गरेको हो । रेलमार्गमा करिव ९८ दशमलव ५५ प्रतिशत…