Logo

एनआईसी एशिया र रिलायन्स लाईफ बीच सम्झौता, सबै शाखा मार्फत बीमा खरिद

काठमाडौं । एनआईसी एशिया बैंक र रिलायन्स लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सबैं शाखा मार्फत रिलायन्स लाईफको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन । बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले २ सय ३७ शाखा,…