Logo

समयमै मेलम्चीको पानी ल्याउन विकास समितिको निर्देशन, मिनिरल्स वाटर भन्दै बोतलको पानी बेच्न नपाउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले गरेको ढिलाई र सुस्त कार्यसम्पादन ब्यवस्थापन गर्न विकास तथा प्रविधि समितिले खानेपानी मन्त्रालयलाई निर्देशन गरेको छ । मंगलबार बसेकको समितिले दशैंसम्म काठमाडौं बासीलाई वितरण गर्ने भनिएको मेलम्चीको पानीको मिति सर्ने भएकाले विश्वसनियतामाथी गम्भीर प्रश्न उठ्ने भन्दै तत्काल सम्बोधन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका अध्यक्ष जिपछिरिङ लामाले निर्देशन दिँदै…