Logo

हस्तकलामा नयाँ प्रविधि आवश्यक, देखियो पुस्ता हस्तान्तरणमा समस्या

काठमाडौं । नेपाली हस्तकला व्यबसायमा नयाँ प्रविधि तथा पुस्ता हस्तान्तरणको समस्या देखिएको छ । विभिन्न व्यबसायमा बाबुले अँगालेको पेसा छोराले पछ्याउने गरेको भएपनि हस्तकला व्यबसायमा भने बाबुले गरिरहेको काममा छोराले त्यती चासो नदेखाएको देखिन्छ । यसरी हस्तकलाको अनविज्ञता बढदै जाँदा नेपालमा यसको भविष्य धरापमा पर्न सक्ने प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बताए ।…