काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर भायानेट कम्युनिकेसन्सले उपभोक्ताहरुका लागि ‘भरिन्छ खुत्रुके’ अफर सार्वजनिक गरेको छ । भरिन्छ खुत्रुके अन्तरर्गत ग्राहकले ६ महिना वा सो भन्दा बढीको सबस्क्रिप्शनमा १२ महिना सम्मको नेट टिभी र सेटअप बक्स निशुल्क प्राप्त गर्न सक्नेछन । सबस्क्रिप्शनमा ग्राहकले मात्र १ हजार ३ सय रुपैयाँ प्रति महिनामा ३० एमबिपिएस स्पिडको इन्टरनेट पाउनुका…