काठमाडौँ । लुम्बिनी बिकास बैंकको दोहोरिएको शाखा कार्यालयलाई लेखनाथ नगरपालिका ११ फूलबारीमा स्थानान्तरण गरिएको छ । पोखराको न्युरोडबाट लेखनाथ नगरपालिकामा बिहीबार स्थानान्तरण गरेको उक्त शाखाको बैँक संचालक समिति अध्यक्ष सुशिलराज पराजुलीले एक कार्यक्रमबीच उद्दघाटन गरेको छ । बैँकले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ सेवा तथा ग्रामिण भेगमा समेत सेवा बिस्तार गर्ने जारी विज्ञप्तिमा उल्लेख…