काडमाडौं । लामो समय निरन्तर ओरालो लागेको सेयर बजारलाई पछिल्लो समय बीमा र माइक्रोफाइनान्स समुहको परिसुचकले उच्च रुपमा बढाएका छन् । बजार निरन्तर ओरोलो लागिरहँदा बीमा र माइक्रोफाइनान्स समुहका परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ भने कारोबार रकमा पनि सोही अनुरुप बृद्धि भएको छ । नेप्सेमा बैंकिङ समुहको सबैभन्दा बढि प्रभाव…