Logo

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन अन्तीम चरणमा, २०७५ भित्र सम्पन्न हुने

काठमाडौं । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन २०६८ देखि निर्माण शुरु भएको २२० केभी प्रसारण लाईन निर्माणमा तीब्रता दिएको हो । २ सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १ सय ४२ वटा टावरमध्ये…