काठमाडौं । यसपटकको प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपाली ग्याँस बुलेट संचालन प्रक्रियालाई टुङ्गो नलगाएपछि आगामी दिनमा हुने दुई देशबीचको सचिव स्तरीय बैंठकमा उक्त विषयलाई प्रवेश गराईने भएको छ । यहि अप्रिल २४ तारिखदेखि हुने नेपाल–भारत सचिव स्तरीय बैंठकमा ग्याँस बुलेट संचालनलाई प्रमुख प्रथमिकताका साथ छलफलमा लगिने बाणिज्य मन्त्रालयका सहसचिव रवि सैजूले जानकारी दिए । ‘ग्याँस…