Logo

३ बर्षसम्म लगातार नेपालको जीडीपी घट्ने विश्व बैंकको प्रक्षेपण, यो बर्ष ४.६ प्रतिशतमा सिमित

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर आगामी ३ बर्षसम्म लगातार घट्ने प्रक्षेपण गरेको छ । विश्व बैंक मुख्यालयले आइतवार एक विज्ञप्ती सार्वजनिक गर्दै नेपालको आर्थिक बृद्धिदर अघिल्लो बर्षको भन्दा २ दशमलव ९ प्रतिशतले घट्ने प्रक्षेपण गरेको हो । सरकारले आगामी बर्षहरुमा देशको आर्थिक बृद्धिदर दोहोरो अंकमा हुने उदघोष गरिरहँदा विश्व बैंकले भने अझै घट्ने…