वीरगञ्ज । मदिराको बिर्कोमा टाँस्ने राजस्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जनालाई छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई अनुरोध गरिएको छ । अनुसन्धानको दायरामा थप तीन जना आएपछि उनीहरुमाथि छानविन गर्न सिआईबीलाई अनुरोध गरिएको आन्तरिक राजस्व कार्यालय पर्सा वीरगञ्जले सिआइबीलाई अनुरोध गरेको हो । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका अन्य अभियुक्तसँगको बयानका आधारमा…