काठमाडौं । ज्योति विकास बैंक ठमेल शाखाको आयोजनामा बैदेशिक मुद्रा सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक राम प्रसाद गौतम तथा सहायक निर्देशक माधव पोखरेलले विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धी जानकारी गराएका छन । बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले विदेशी मुद्रा कारोवार तथा पर्यटन क्षेत्रलाई प्रर्वधन…