काठमाडौं । सरकारले देशका हरेक स्थानीय तहमा सुचना महामार्ग निर्माण गर्ने भएको छ । सरकारले सोमबार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सार्वजनिक एवं निजी क्षेत्रका नीति, कार्यक्रम तथा अन्य अभिलेखहरुलाई विद्युतीय सुचना प्रविधिमा आधारित बनाउने उद्घोष गरेको हो । यसका साथै सरकारले सर्वसाधारणले डिजिटल माध्यमबाट सरकारी सेवा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गर्ने…