काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दै बाटो नै नभएको स्थानमा पुल बनाउनुको कारण बताएका छन् । उनले सरकारमाथी संसदले उठाएका प्रश्नको जवाफ दिँदै बाटो नै नभएको स्थानमा पुल बनाउनुको कारण खुलाएका हुन् । ‘संसदमा केही सासंदहरुले मोटरबाटो नै नभएको ठाउँमा मोटल पुल किन बनाइयो भनेर प्रश्न गर्नुभएको छ,’ उनले भने, ‘मोटर बाटो बन्दै…