काठमाडौं । प्रदेश र स्थानीय तहको बजेटका कारण आर्थिक बर्ष २०७५/७६ को मौद्रिक नीति आउन ढिलाई भएको छ । नेपाल राष्ट्र बैंकले असार पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेपनि प्रदेश र स्थानीय तहको बजेटलाई समेत सम्बोधन गरेर ल्याउनुपर्ने भएकोले ढिलाई भएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । उनका…