काठमाडौं । भारतिय कम्पनी एसएमएल ईसुजुले लक्ष्मी समुह अन्तरगतको गोल्डफिस इन्टरनेशनल सँग साझेदारीको घोषणा गरेको छ । विहीबार एक कार्यक्रममा लक्ष्मी समुहअन्तरगत उक्त कम्पनीले अब नेपालमा एसएमएल ईसुजुका सवारीसाधनहरु विक्री गर्नका लागि कम्पनीसँग साझेदारी गरेको हो । अव गोल्डफिस ईन्टरनेशनल कम्पनी एसएमएल ईसुजुको आधिकारिक विक्रेता भएको छ । भारतिय कम्पनी ईसुजुले नेपालको बाटोको अवस्थालाई ध्यानमा राख्दै…