Logo

महासंघ अध्यक्ष राणा र एपीओ महासचिवबीच भेट, कृषिको उत्पादकत्वमा एपीओले सहयोग गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा तथा एसियाली उत्पादकत्व संगठनका महासचिव डा. शान्थी कनाकतानापोर्नबीच भेटबार्ता भएको छ । भेटमा महासंघ अध्यक्ष राणाले नेपाली निजी क्षेत्रलाई आवश्यक तालीममार्फत उत्पादकत्व अभिवृद्धिमा सघाउन एपीओलाई आग्रह गरेकी छन । महासचिव कनाकतानापोर्नले कृषिलाई आधुनिक, प्रविधिमैत्री र यूवाहरुलाई आकर्षित गर्ने ढंगबाट योजना तथा कार्यक्रम आउनु पर्ने सुझाव दिएका…