काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजारमा अन्तिममा नेप्से परिसुचक १० दशमलव १४ अंकले घटेर बन्द भएको छ । दोहोरो अंकले घटेको बजारमा व्यापार बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ४९ अंकले घटेको छ…