Logo

सहकारीको अनुगमन राष्ट्र बैंकले नगर्ने, १४ सहकारी राष्ट्र बैंकको नियमन दायराबाट बाहिरिए

नेपाल राष्ट्र बैंकले सहकारीको नियमन नगर्ने भएको छ ।  सीमित बैकिङ्ग कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति प्राप्त सहकारी संस्थाहरुलाई २०७५ साउन १ गतेदेखि नियमन नगर्ने भएको हो । हालसम्म १४ वटा सहकारीको राष्ट्र बैंकले नियमन तथा अनुमति गर्दै आएको थियो । ‘राष्ट्र बैंक स्वयमले नै धेरै पहिला लाइसेन्स दिएका १४ वटा सहकारीलाई नियमन तथा सुपरीवेक्षण…