Logo

निजगढ विमानस्थलको निर्माण ढाँचा टुंगो लगाइँदै, लागत बढेर ७ खर्ब पुग्ने

काठमाडौं । सरकारले प्राथमिकताको पहिलो सूचीमा राखेको निजगढ विमानस्थलको निर्माण ढाँचा टुंगो लगाउने भएको छ । केही महिना भित्रै निर्माण ढाँचाको टुंगो लगाएर निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ आगामी आर्थिक वर्षको बजेटमा सो विमान स्थलको निर्माण प्रक्रिया सुरु गर्ने उल्लेख छ । विमानस्थलका लागि…