Logo

सेयर बजारमा मौद्रिक नीतिको असर, दोहोरो अंकले ओरालो लाग्यो परिसुचक

काठमाडौं । सरकारको बजेट भाषणपछि ओरालो लागेको नेप्से परिसुचकले मौद्रिक नीति पछि पनि सोही बाटो पच्छ्याएको छ । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी गर्ने सीमा घटाएसँगै त्यसको असर लगानीकर्तामा पर्न गएको हो । सेयर बजारलाई बजेटले कडाई गरेसँगै तर्सिएका लगानीकर्ता मौद्रिक नीतिले अझ बढि त्रसित बनाएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन्…