Logo

दैनिक उकालो लाग्दै डरलको मूल्य, आईतबार ११३ रुपैयाँ ८९ पैसामा कारोबार

काठमाडौं । पछिल्लो समय दैनिक जसो अमेरिकी डलको मूल्य उच्च रुपमा बढेको छ । शुक्रबार १ सय १३ रुपैयाँ ४९ पैसामा कारोबार भएको अमेरिकी डलको मूल्य आज ४० पैसाले बढ्दै १ सय १३ रुपैयाँ ८९ पैसा पुगेर थप नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय नेपाली मुद्राको अबमुल्यन हुँदै अमेरिकी डलको मूल्य उच्च रुपमा…