काठमाडौं । बुधबार बाट काठमाडैंमा जुम्ली स्याउ उपलब्ध हुने भएको छ । गत बर्ष केहि अघि नै काठमाडौं भित्रिएको जुम्लाको अग्र्यानिक स्याउ यो बर्ष भने बुधबार बाट मात्रै उपलब्ध हुने भएको हो । विगत ६ बर्षदेखि काठमाडौंमा एप्पल गार्डेनको नामबाट बेचिँदै आएको जुम्लाको अग्र्यानिक स्याउ यसपटक भने अलि पछी रुखबाट टिपीएकोले काठमाडौंमा ढिलो आईपुगेको हो…