काठमाडौं । भारतमा बिहीबार पेट्रोलियम पदार्थको मूल्यमा सामान्य वृद्धि भएको छ । वृद्धि भएको मूल्य अनुसार पेट्रोलको मूल्य प्रति लिटर दिल्लीमा ७८ दशमलव ३० भारतीय रूपैयाँ र मुम्बइमा ८५ दशमलव ७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ । त्यसैगरी डिजेल राष्ट्रिय राजधानी दिल्लीमा ६९ दशमलव ९३ रूपैयाँ र मुम्बइमा ७४ दशमलव २४…