काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपती धर्मशालाको उदघाटन गरेका छन । आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास ‘बिमस्टेक’ को चौथो सम्मेलनका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाल भारत मैत्री पशुपति धर्मशालाको उद्घाटन गरेका हुन । उक्त उद्घाटन कार्यक्रममा बोल्दै नेपालका प्रधानमन्त्री केपी शर्मा…