Logo

ज्योति विकास बैंकको शाखा नारायणगढमा, लघुकर्जा देखि हाइड्रो सम्ममा लगानी

काठमाडौं । ज्योति विकास बैंकले चितवनको नारायणगढमा शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका नारायणगढ, चितवनमा रहेको उक्त शाखाको नेपाल उद्योग बाणिज्य महासंघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले शुक्रबार उदघाटन गरेका छन । कार्यक्रममा बोल्दै प्रधानले भने, बैंकको लगानी उत्पादन मुलक क्षेत्रमा हुनु पर्ने तथा प्रोजेक्ट सफल हुन बैकको सहयोग आबश्यक रहने बताएका छन । बैंकका…