काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सबैमा वित्तीय साक्षरता आजको आवश्यकता’ भन्ने नारा लिएर ५ स्थानमा सो कार्यक्रम गरेको हो । बैंकले तनहुँको जलदेवि माध्यामिक विद्यालय, कास्कीको ज्ञान ज्योति विद्याकुञ्ज मावि, रुपन्देहीको जनकल्याण उच्च मावि, पर्वतको नवजागृत उमावि र चितवनको त्रिपुरेश्वर कृषि सहकारी संस्थामा सो कार्यक्रम गरेको हो…