Logo

थप ३ स्थानमा मेगा बैंकको एटिएम सेवा विस्तार, एटिएम संख्या ७९ पुग्यो

काठमाडौं । मेगा बैंक नेपालले थप ३ स्थानमा एटिएम सेवा विस्तार गरेको छ । बैंकले काठमाडौँको सिटी सेन्टर, टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटिएम सेवा विस्तार गरिएको हो । ३ स्थानमा एटिएम सेवा विस्तार सँगै सो बैंकको एटिएम सेवा संख्या ७९ पुगेको छ । बैंकले हाल १ सय १ शाखा १४ वटा…