Logo

‘जेक्याव’ले निगमलाई दियो टिकट काट्न अनुमति, निगमको जहाजले जुलाई पहिलो हप्ताबाट जापान उडान भर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले जापान उडान थाल्ने भएको छ । जापानको ‘जापान सिभिल एभिएसन ब्युरो’ जेक्यावले नेपाल वायु सेवा निगमलाई जापान उडान भर्न सहमति दिएसँगै जापान उडान थाल्ने बाटो खुलेको हो । नेपाल वायु सेवा निगमका सहप्रवक्ता नवराज कोईरालाले जेक्यावले कम्पनीको भाडादरमा सहमति जुटृपछि जापान उडानको बाटो खुलेको जानकारी दिए । उनका अनुसार…