Logo

सनराईज बैंक र एशियन लाईफबीच सम्झौता, बैंकले बीमा पोलिसी बेच्ने

सनराईज बैंक र एशियन लाईफबीच सम्झौता, बैंकले बीमा पोलिसी बेच्ने



काठमाडौं । सनराईज बैंक र एशियन लाईफ इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच बैंक र कम्पनीबीच बीमा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १ सय ४ वटै शाखाहरmबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरm बिव्रmी गर्न सक्ने छ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

बैकले १ सय ४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय १९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL