Logo

खल्तीले पायो राष्ट्र बैंकबाट अनुमति, विद्युतीय भुक्तानी देखि मनि ट्रान्सफरसम्मको सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले खल्ती डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको काम गर्न अनुमति पत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । डिजिटल भुक्तानीका साथै अब खल्तीमार्फत आन्तरिक मनि ट्रान्सफर र विभिन्न किसिमका मोबाईल…