Logo

कालिमाटी तरकारी बजारमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौं । प्रभु बैंकले काठमाडौंको कालिमाटीमा आफ्ना नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा बैंकको कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको हो । कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले एक समारोहका विच कालिमाटी शाखा एक्स्टेन्सन…