Logo

ईन्जिनियरहरुलाई तत्काल काममा फर्किन प्राधिकरणको निर्देशन, काममा नफर्के बर्खास्ती

काठमाडौ । नेपाल पुनर्निमाण प्राधिकरणले केहि मागहरु राख्दै सामुहिक राजिनामा दिएका प्राविधिकहरुलाई काममा फर्किन निर्देशन दिएको छ । ईन्जिनियरहरुले उठाएका अतिरिक्त सेवासुविधासहितका मागहरुलाई सम्बोधन गरिसकेको बताउँदै काममा फर्किन निर्देशन दिएको हो । प्राधिकरणका करिव ४ हजार ईन्जिनियरहरुले बिहीबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै सामुहिक राजिनामा दिएका थिए । प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु…