GBIME

एनआईसी एशिया बैंक र एभरेष्ट अस्पतालबीच सम्झौता, स्वस्थ्य उपचारमा १० प्रतिशत छुट


बिजखबर संवाददाता
20 May, 2019 1:17 pm

काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट अस्पताल प्रालिबीच सम्झौता भएको छ ।

Laxmi
NABIL
Yamaha

सम्झौता अनुसार बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई एभरेष्ट अस्पतालमा स्वास्थ्य उपचार गराउँदा अस्पतालका विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट पाउने भएको छ ।

बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

sarbottam

बैंकले २ सय ८३ शाखा, २ सय ८९ एटिएम, ४१ एक्सटेन्सन काउण्टर एवं २६ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

NTC
MBL