Logo

के एप्पलको क्रेज घट्दै गएको हो ? सेयर मूल्यमा हालसम्मकै उच्च गिरावट

काठमाडौं । करिव ३ महिनाअघि ट्रिलियन डलर कम्पनी बनेको एप्पलले अक्टोवर यता मात्रै ४ सय ५० विलियन डलर गुमाईसकेको छ । जुन फेसबुकको मार्केट क्यापभन्दा बढी हो । अक्टोबरमा उच्च स्थानमा रहेको कम्पनीको त्यसयता सेयरमूल्यमा गिरावट आईरहेको छ । एक्कासी अघिल्लो हप्ताको बुधबार कम्पनीका सिईओ टिम कुकले सेयर बिक्रीमा गिरावट आएको अप्रत्याशित चेतावनीले एकाएक सेयरमूल्य…