Logo

मेगा बैंकको रेमिट सेवा कुवेतबाट पनि, कुवेतको अल मुल्ल एक्स्चेन्जसँग सम्झौता

काठमाडौं । मेगा बैंकले कुवेतमा समेत आफ्नो मेगा रेमिट सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमीट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो । अल मुल्ला एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । अल मुल्ला एक्सचेन्जका ८५…