काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अनिवार्य रुपमा चार्टर्ड एकाउन्टेन्ट राख्न पर्ने बताएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै उक्त कुरा बताएका हुन् । ‘ बैंक तथा वित्तीय संस्थाहरुलाई पारदर्शी बनाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको नियुक्ती आवश्यक छ,’ उनले भने, ‘तसर्थ अबका दिनमा सबै बैंक तथा…